काठमाडौं । सिड्नीकी एक २७ वर्षीया महिला अलिदा एजिाबेथ सन्तान पाउन नसकेकोमा चिन्तित थिइन् ।
उनले सन्तान पाउन नसक्नुको एउटै कारण थियो, उनी धेरै ने मोटी थिइन् । जसका कारण उनलाई उनका ब्वाईफ्रेण्डले पनि छोडे ।
ब्वाईफ्रेण्डले छोडेपछि डिप्रेसनको शिकार बनेकी उनलाई डिप्रेशन नै अचुक औषधि बन्यो । उनलाएै डिप्रेशनले ७६ किलो तौल घटाउन सहयो गर्यो ।
उनी ६ वर्षको हुँदा देखि नै उनको तौल बढ्न थालेको थियो । त्यसपछि उनी आफ्नो तौललाई काबुमा राख्न सकिनन् ।
उनले तौल घटाउन नसक्दाआत्महत्या गर्ने पनि सोचिन् तर फेरी जविनलाई सम्झिइन् र अगाडि बढीन् ।
पछि उनले बिस्तारै बिस्तारै जीवनलाई कन्ट्रोल गर्न थालिन् । अहिले उनको तौल घटेपछि धेरै खुशी भएको उनी बताउँछिन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया