प्रचण्ड स्वदेश फिर्ता, सीताको उपचार भारतमै जारी

लोकपथ
0
Shares

नेकपा प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । पत्नी सीता दाहालको उपचारका लागि भारत पुगेका प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका हुन् ।
सीताको उपचार भने भारतमै जारी रहेको छ ।

सीताको स्वास्थ्यमा निरन्तर समस्या देखिएपछि उनलाई गत सोमबार भारत लगिएको थियो । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका कारण प्रचण्ड सीताको उपचार चल्दै गर्दा हतारमा स्वदेश फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?