यस्तो छ आजको विनिमयदर

काठमाडौं । आज आइतवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य ११६ रुपैंया ८९ पैसा र बिक्री मुल्य ११७ रुपैंया ४९ पैसा तोकेको छ । युरोपियन युरो एकको खरिद मुल्य १४३ रुपैंया १६ पैसा र बिक्री मुल्य १४३ रुपैंया ८९ पैसा तोकेको छ।

आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम भई कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?