काठमाडौं । आज मंगलवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार अमेरिकी डलर एकको खरिद मुल्य ११७ रुपैंया १२ पैसा र बिक्री मुल्य ११७ रुपैंया ७२ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १४२ रुपैंया ४३ पैसा र बिक्रीदर १४३ रुपैंया १६ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ५ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८६ पैसा कायम भई कारोबार भइरहेको छ । आजका लागि राष्ट्र बैंकले तोकेको अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया