चिकित्सा शिक्षा आयोगले तोक्यो पिजीको अधिकतम शुल्क

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (पिजी) तहको विभिन्न विषयको अध्ययन शुल्क तोकेको छ । आयोगले सोमबार एक सूचना प्रकाशित गरेर शैक्षिक सत्र २०७६/७७ का लागि अधिकतम शुल्क निर्धारण गरेको हो ।

छात्रवृत्ति बाहेकका सिटमा विश्ववद्यालय, प्रतिष्ठान तथा कलेजले आयोगले तोकेअनुसार विद्यार्थीसँग शुल्क लिनुपर्ने हुन्छ। आयोगले एमडी/एमएस क्लिनिकलतर्फका विषयका लागि २२ लाख ९९ हजार शुल्क तोकेको छ भने एमडी/एमएस बेसिक साइन्स नन क्लिनिकल विषयका लागि १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ अधिकतम शुल्क निर्धारण गरिएको छ ।

कुन विषयको शुल्क कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?