१. हामी त्यँही बन्छौँ जुन कुरा लगातार गर्दै रहन्छौँ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउँछ ।
२. आशा जागा अवस्थाको सपना हो ।
३. सबैको लागि साथी कसैको पनि साथी होइन ।
४. शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।
५. हाम्रा खुशीहरू हामीमै निर्भर रहेका हुन्छन् ।
६. म त्यसलाई बहादुर मान्छु जसले आफैँलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रुलाई जित्दछ ।
७. साहस बिना यस् संसारमा तिमीले केही पनि गर्न सक्नेछैनौ । साहस नै सफलताको कसी हो ।
८. केही पागलपनको मिश्रण बिना कोही पनि महान् विद्वान बन्न सक्दैन ।
९. असल शुरूवात आधा काम सम्पन्न गर्नु हो ।
१०. हामी शान्तीसँग बस्न सकियोस् भनेर युद्ध गर्दछौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया