हेर्नुहोस् बुधवारको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंककले आज बुधवारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । आज अमेरिकी १ डलरको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

युरो १ को खरिदमा १४२ रुपैयाँ २१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९४ पैसा तथा बेलायती पाउण्ड स्टर्लिङ १ को खरिददर १५९ रुपैयाँ २ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । आज अन्य मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?