काठमाडौं । भनिन्छ मायामा कुनै सीमा हुँदैन । दुई जनाको मन मिलेपछि सकियो । यसैबीच अहिले सोसल मिडियामा एक समाचार अत्याधिक भाइरल बनिरहेको छ ।
उक्त भाइरल समाचार एक विवाहित जोडीको बारेमा रहेको छ ।
अमेरिकाका जोएलले सराईसँग विवाह गरेका छन् ।
उनी ५० वर्षका रहेका छन् भने उनले २३ वर्ष कान्छी महिलासँग विवाह गरेका हुन् । जोएलले २७ वर्षकी युवतीलाई किड्न्याप गरेको कमेन्ट मानिसले गरिरहेका छन् ।
त्यस्तै कसैले भने पैसाको लालचमा विवाह गरेको जस्तो कमेन्ट गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया