मानिस भन्दा धेरै पुतली भएको अनौठो गाउँ !

काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ । यी अनौठा कुरा थाहा पाएपछि जो कोहि मानिस पनि एकपटक सोच्न बाध्य हुन्छ ।

यो गाउँमा मानिस भन्दा धेरै पुतली छन् । भन्दा पत्याउन गाह्रो पर्ला तर यो सत्य हो ।

जापानको भीतरी द्वीपमा शिकोकू नामको एक गाउँ रहेको छ । त्यहाँ धेरै जसो मानिस जाने गर्छन् ।

यो गाउँमा मानिस भन्दा धेरै गुड्डियाहरु रहेका छन् । अब शिकोकूमा मात्र ३५ जना मानिस रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?