काठमाडौं । विज्ञानले हरेक दिन नयाँ नयाँ आविष्कार गरिरहेको छ । आज हामी तपाईलाई एउटा यस्तो आविष्कारको बारेमा जानकारी दिनेछौँ, कि तपाईलाई विश्वास लाग्दैन । तर यो सत्य हो ।
वैज्ञानिकले कागजबाट बिजुली पैदा गर्ने मेसिन बनाएका छन् । यो नयाँ खोज गर्ने वैज्ञानिकले भविष्यमा भविष्यमा इनर्जीको समस्या पनि समाधान गर्नसक्ने डिभाइस बनाउने दाबी गरेका छन् ।
यो डिभाइसबाट सहजै दोश्रो उपकरण चार्ज गर्न सकिनेछ । यसका लागि मात्र कागज थिच्नुपर्नेछ । यो मेसिन वैज्ञानिकले सामान्य घटने घटनाको आधारमा बनाएका हुन् ।
कहिलेकाँही केहि छुँदा करेन्टको अनुभूति भए जसरी नै यसको निर्माण गरिएको छ ।यो करेन्ट स्टेटिक पावरको कारण पैदा हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया