काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको नै हुन्छ ।
त्यस्तै एउटा भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
उक्त भाइरल भिडियोमा एक हरिण आफ्नो भोक मेटाउन आफ्नो दुई खुट्टा टेकेर मात्रै उभिएको देख्न सकिन्छ ।
हरिणले दुई खुट्टा टेकेर घाँस खान लम्किएको देख्न सकिन्छ ।
सामाजिक सञ्जालमा अहिले यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।
भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया