काठमाडौं । संसारकै सबैभन्दा महंगो भ्यागुतोको बारेमा तपाईलाई थाहा छ ? यो भ्यागुतोको बारेमा सारा विश्वभर नै तस्करी हुने गर्दछ ।
यो बिषालु भ्यागुतोले १० जना मानिसलाई बिषाक्त बनाएर मार्न सक्ने सामर्थ्य राख्छ ।
यसको अन्तर्राष्ट्रिय ब्ल्याक मार्केटमा २ हजार डलर रहेको छ ।यो प्रजातीको भ्यागुतोको नाम पोइजन डार्ट भ्यागुतो रहेको छ ।यो लुप्त प्रजाती हो । यो अधिकांश पहेँलो र कालो रङको हुन्छ ।
यसको औसत तौल २८ देखि ३० ग्राम हुन्छ भने, यसको औसत लम्बाई १.५ सेन्टीमिटर हुन्छ ।
यो मूल रुपमा बोलिभिया, क्रोस्टारिका, ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुयला, सूरीनाम, फ्रेन्च गुएना, पेरु, पनामा, गुयाना, निकारागुवा र हवाईको ट्रपिकल जंगलमा पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया