१. तपाईले मलाई कुनै एउटा रुख ढाल्नको ६ घण्टा समय दिनुभयो भने म पहिलो चार घण्टाको समय बन्चरो उदाउनको लागि खर्च गर्नेछु ।
२. म जहिले पनि मेरी आमाका प्राथनाहरू सम्झन्छु जसले मलाई म बन्नमा सधैँ सहयोग गरिरहन्छ ।
३. मेरो चिन्ता भनेको तपाई असफल भएको प्रति कदापी होइन, असफलताका बाबजुद तपाईंले नदिएको निरन्तरता प्रति मात्र हो ।
४. तपाईको घर आफैँमा विभाजित छ भने त्यो घर कहिल्यै पनि माथी उठ्न सक्दैन ।
५. अन्त्यमा यो गनिदैन कि तपाईको जीवनमा कति वर्ष बाच्यौँ बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाच्न सक्यौँ ।
३. मित्र त्यो हो जसको तपाईको जस्तै समान शुरू हुन्छ ।
४. भविष्य बारेको एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउँनेछ ।
८. तपाईले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैँभरी मूर्ख बनाउन सक्नुहुन्छ तर सबैलाई सधैँ मूर्ख बनाउन सक्नुहुन्न ।
९. म अहिले जहाँ छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति ऋणी छु ।
१०. लगातारको मेहनतले अवश्य सफलता मिल्छ। आत्मविश्वासका साथ मेहनत गर्न छोड्नु हुँदैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया