गुरु नानक देवका जीवन बदल्ने १० महत्वपूर्ण भनाई

गुरु नानक देवका जीवन बदल्ने १० महत्वपूर्ण भनाई

१. परम पिता र मरमेश्वर एउटै हो ।

२. सधैँ एउटै ईश्वरको साधनामा मन लगाउ ।

३. हरेक ठाउँ र हरेक प्राणीमा ईश्वरको बास हुन्छ ।

४. ईश्वरको भक्तिमा लीन मानिसलाई कसैले डर लाग्दैन ।

५. इमान्दारी र मिहेनतले पेट भर्नु पर्छ ।

६. नराम्रो कामको बारेमा सोच्दा पनि नसोचौँ र कसैलाई पनि नसताऔँ ।

७. सधैँ खुसी होऔँ, ईश्वरसँग सधैँ क्षमा याचना गरौँ ।

८. मिहेनत र इमान्दारीबाट कमाएको धनले मात्र गरीबको सहयोग गरौँ ।

९. महिला र पुरुष एक समान छन् त्यसैले सबैलाई एकै नजरले हेरौँ ।

१०. भोजन शरीरलाई जीवित राख्नका लागि जरुरी छ,तर लोभ लालचले जम्मा गर्न बानी खराब हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?