यहाँ गाडीको तेल सकियो भने मिल्छ सजाय, फोनमा बोल्दा हेलो भन्न पाईंदैन !

काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ । विभिन्न ठाउँमा यातायातलाई लिएर नयाँ नियम बनेका छन् । तर केहि देशमा यातायातको नियम पालना नगर्नेलाई जेलको सजाय सुनाइन्छ ।

जर्मनीमा यातायातलाई लिएर फरक नियम रहेको छ । त्यहाँ तीव्र गतिमा गाडी कुदाउँदा कुनै जरिबाना हुँदैन । तर बाटोमा इन्धन सकियो भने जेलको सजाय पनि दिइन्छ । साथै त्यहाँ फोन उठाउँदा हेलो भन्न पनि पाईंदैन ।

त्यहाँका मानिस हेलोको स्थानमा आफ्नो नाम भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?