जहाँ रुखको सुरक्षाका लागि तैनाथ छन् सुरक्षा गाढ !

काठमाडौं । संसार रहस्यले भरिएको छ । जसमा केहि कुराहरुको बारेमा अझै पनि हामीलाई थाहा छैन । आज हामी तपाईलाई त्यस्तै एउटा कुराको बारेमा जानकारी दिनेछौँ ।

जो तपाईहरुलाई थाहा नहुन पनि सक्छ । रुखको लागि पुलिस तैनाथ गरिएको छ भन्दा तपाईलाई विश्वास नलाग्न पनि सक्छ । तर यो सत्इ हो । भारतको मध्इप्रदेशको रायसेन जिल्लामा एक रुखको सुरक्षाका लागि प्रहरी खटाइएको छ ।

यसमा केहि समस्या देखिएपछि चेकअप पनि गरिन्छ ।

यसको सुरक्षाको लागि १५ फिट लामो जाली लगाइएको छ ।

यसको चारैतिर पुलिस जवान तैनाथ गरिएको छ ।

यस रुखका सुरक्षाको लागि हरेक वर्ष १२ देखि १५ लाख रुपैयाँसम्म लाग्छ । यसको कनेक्शन गौतम बुद्धसँग जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?