भाषण गर्दागर्दै राष्ट्रपतिको जिउमा साङ्लो पसेपछि…

लोकपथ
0
Shares

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भाषण दिँदै गर्दा उनीमाथि साङ्लो चढेको छ । उनकी महिला सहयोगीले नोटबूक लिएर साङ्लो झार्न खोजेको भए पनि त्यो घस्रिएर छातीमा पुग्यो । त्यसमा डुटेर्टेको ध्यान पुगेपछि त्यसलाई तल झारे ।

त्यसपछि राष्ट्रपतिले भाषण जारी राख्दै भने, ‘विपक्षीले यो साङ्लो पठाएको हुनुपर्छ ।’

  •  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?