भारतमा बन्यो विश्वको सबैभन्दा लामो केक, चीनको विश्व रेकर्ड तोड्यो !

काठमाडौं । भारतको केरलामा विश्वकै सबैभन्दा ठूलो केक बनाइएको छ ।यो केक बनाएसँगै भारतले चीनको विश्व रेकर्ड तोडेको छ ।केरलामा करिव १५ सय केकर्सले मिलेर ४ मीलको लामो केक बनाएका हुन् ।

केरलको त्रिशुर क्षेत्रमा यो अनौठो केक बनाइएको हो ।

१५ सय बेकर्सले मिलेर ५.३ किलोमिटर लामो केक बनाएका हुन् ।

यो भन्दा पहिला यो रेकर्ड चीनको नाममा थियो । चीनले ३.२ किलोमिटरको केक बनाएर विश्व रेकर्ड कायम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?