काठमाडौं । फोटो खिच्नु कसैको पेशा हुन्छ त कसैको शोख । मानिसहरु चाहे नयाँ ठाउामा जाँदा होस् चाहे आफ्नै घरमा बस्दा या त घरवरिपरी नै हुँदा किन नहोस् तस्वीरहरु खिच्ने रहर कहिल्यै मेटिदैन । त्यसपछि सामाजिक संजालमा राख्यो अनि सबैलाई सेयर गर्यो । यससँगै हाल विश्वमा फोटो पत्रकारिताको विकास तिव्र गतिमा भइरहेको छ ।
हजारौँ शब्दले बोल्न नसकेको कुरा एउटा तस्वीरले बोल्छ भन्ने कुरा पनि साँचो सावित भएको छ । यससँगै बेलाबखत यस्ता तस्वीरहरु पनि क्यामेरामा कैद हुने गर्छन् जसलाई पत्याउन निकै गाह्रो पर्छ र के भइरहेको छ छुट्याउन पनि ।
तर, ति सत्य हुन्छन्, चाहे त्यसले कुनै अर्थ राखोस या नराखोस् हामी त्यसलाई हेरेर एकछिन भएपनि हाँस्नुपर्ने बाध्यता हाउँछ । हेरौँ यस्तै केही तस्वीरहरु जसलाई पत्याउन गाह्रो छ तर ति तस्वीरहरु समय, सन्दर्भ, स्थान र कोण मिलाएर खिचिएका छन् । जुन रमाइला पनि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया