काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको नै हुन्छ । यस्तै एउटा भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।
उक्त भाइरल भिडियामो एक आमा छोरुी देख्न सकिन्छ । छोरी क्यान्सरबाट पीडित हुन्छिन् ।
जसका कारण उनको कपाल झरेको हुन्छ । तर उनकी आमा उनको हौसला हटाउन चाहन्नन् ।
उनले छोरीको हौसला बढाउनको लागि आफ्नो कपाल पनि काट्छिन् । यो भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।
भिडियोका लागि यो लिंक थिच्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया