काठमाडौं । जर्मनीले शनिवारदेखि कोरोनाबाट अति प्रभावित विभिन्न पाँच देशका लागि आफ्नो ढोका बन्द गर्दैछ । बेलायत, आयरल्यान्ड, ब्राजिल, पोर्चुगल र दक्षिण अफ्रिका हुँदै कुनै पनि माध्यमबाट पर्यटकहरु जर्मनी जान पाउने छैनन् ।
यो निर्णय १७ फेब्रुअरीसम्म लागु हुने जर्मन सरकारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया