काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रवार लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य सूचीअनुसार आज कालो अंगुरको प्रतिकेजी मूल्य २५५ रुपैयाँ, हरियो अंगुर १४५ रुपैयाँ, अदुवा ५५ रुपैयाँ, तराई काउली ३५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै सेतो आलु प्रतिकेजी १९ रुपैयाँ, रातो आलु २७ रुपैयाँ ५० पैसा, केरा प्रतिदर्जन ९५ रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३२५ रुपैयाँ, गान्टे मुला प्रतिकेजी मूल्य ७५ रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ । हेर्नुहोस् यस्तो छ पुरा मूल्य सूची:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया