देउवाद्वारा भागरथी हत्याको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १७ वर्षीया किशोरी  भागरथी भट्टको हत्याको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

आज (शनिवार) समाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले, भट्टको हत्याको खवरले निकै मर्माहित भएको र सो घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गरेका हुन् ।

यो पनि पढ्नुहोस : किशोरी मृत्यु प्रकरणमा अनुसन्धान जारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?