कोटेश्‍वरको एक सहकारीबाट १७ लाख चोरी

लोकपथ
0
Shares

काठमाडौं । सहकारी संस्थाबाट नगद चोरी भएको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर महादेवस्थान मन्दिर नजिक रहेको सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थाबाट नगद १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ गएराति चोरी भएको छ ।

सोधपुछका लागि सोही संस्थाकी लेखा प्रमुखलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?