रुरु जलविद्युत परियोजनाको आईपीओ आउँदै

लोकपथ
0
Shares

काठमाडौं । रुरु जलविद्युत परियोजनाले आईपीओ जारी गर्ने भएको छ ।

फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित गुल्मी जिल्लाका स्थानीयलाई ४ लाख ७ हजार ७ सय ५ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?