पछिल्लो समय बलात्कार तथा यौनहिंसाका घटना बढ्न थालेपछि बालिका तथा किशोरीलाई आत्मसुरक्षा तालिम दिन थालिएको छ ।
दैलेखको आठबीस नगरपालिकाको १७ वटा सामूदायिक विद्यालयमा बलात्कार र यौनहिंसाबाट जोगिनका लागि तालिम दिइएको हो ।
६६ जना बालिका तथा किशोरीलाई दिन दिने तालिम दिइएको खबर राजधानी दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया