प्रचण्ड कुहिएको मुख्यमन्त्री पोखरेलको आरोप

लोकपथ
0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ‘जनयुद्ध’ को नेतृत्व कुहिएको आरोप लगाए । बुटवलमा आयोजित पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले जनयुद्ध, जनयुद्ध लड्ने जनमुक्ति सेनाको बलिदानको अपमान गर्ने नेतृत्व कुहिएको आरोप उनले लगाए ।

प्रचण्डले जनमुक्ति सेनाको सपनालाई धोका दिएको भन्दै पोखरेलले इतिहासको लिगेसीका आधारमा जनमुक्ति सेनालाई बन्धक बनाउन खोजेको बताए।

उनले पूर्वजनमुक्ति सेनाका सपनालाई साथ दिन सरकार तयार रहेको पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?