काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा चुनाव गराउँदैन भन्नेहरुलाई प्रश्न गरेका छन् । उनले सिंहदरबारमा आफ्नो तीनवर्षे कार्यकालको समीक्षा गर्दै उहाँहरु राजनीति गर्नहुुन्छ कि ज्योतिषशास्त्र पढ्नुहुन्छ ? भनेर प्रश्न गरेका छन् ।
“कुनै हालतमा चुनाव गराउँदैन भनेर उहाँहरु राजनीति गर्नहुुन्छ कि ज्योतिषशास्त्र पढ्नुहुन्छ ?,” उनले भने, “कस्तो शास्त्र हो उहाँहरुको चुनाव हुँदैन भन्ने ? हामी उल्टो बाटोतर्फ फर्किएका छैनौँ ।”
सरकार बनाउन र ढाल्न के के गरिए भन्नेतर्फ अहिले नजाने बताउँदै अस्वस्थ बाटो अवलम्बन नगरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया