१. यदि तपाई महान बन्न चाहनुहुन्छ भने अरुको स्वीकृती लिन बन्द गर्नुहोस् – सर पी सिड्नी
२. तपाई आज जे हुनुहुन्छ त्यो विगतमा गरेका कामको नतिजा हो, भोली के हुन्छ त्यो आजको कामको नतिजा हुनेछ – गौतम बुद्ध
३.यदि तपाई आफ्नो राज आफैँ लुकाउन सक्नुहन्न भने अरुबाट पनि यसको आशा नगुर्नहोस् – चाणक्य
४.जबसम्म म चाहन्न तबसम्म मलाई कसैले पनि ठेस पुर्याउन सक्दैन– महात्मा गान्धी
५. तपाई यसमा असफल भएपनि राम्रो यहि हुनेछ तपाई कोसीस गर्नुहोस् – मार्क जुगर बर्ग
६. आफ्नो दिमागलाई कन्ट्रोल गर्नुहोस् पूरा संसार तपाईको मुठ्ठीमा हुनेछ – मार्टिन लुथर किंग
७. यदि तपाई आफ्नो जीन्दगी बदल्ने व्यक्तिको खोजीमा हुनुहुन्छ भने आफूलाई नै ऐनामा हेर्नुहोस् – अब्राहम लिंकन
८.उसले के सोच्ला यो नसोच्नुहोस् ,किनकी उसले पनि यहि सोचेको हुनसक्छ – रोबिन शर्मा
९.जसले मलाई कुनै काम गर्न दिएनन् म ति सबैको आभारी छु, किनकी उनीहरुकै कारण ने मेले ती काम गर्न सकेँ – आइन्स्टाईन
१०.ठूलो सोच , छिटो सोच , सबैभन्दा पहिले सोच , विचारमा कसैको पनि एकाधिकार छैन – धिरुभाई अंबानी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया