ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । बाँकेमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नेपालगंज उपमहानरगपालिका-२२ पुरैनीस्थित सडक भे १ त ९२१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतवार राति दुर्घटना हुँदा ट्याक्टर चालक खजुरा गाउँपालिका-४ बस्ने ३६ वर्षीय चेत बहादुर थारूको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?