काठमाडौं । दाङमा कोइला खानीमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर सोही उपमहानगरपालिका- १९ तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिकको सोमवार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया