संसद पुनर्स्थापनासँगै प्रधानमन्त्री ओली आफूनिकट नेताहरुसँगको छलफलमा

लोकपथ
0
Shares

काठमाडौं । संसद पुनर्स्थापनाको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओली आफूनिकट नेताहरुसँगको छलफलमा जुटेका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेसँगै प्रधानमन्त्री ओली आफूनिकट नेताहरुसँग बालुवाटारमा छलफलमा जुटेका हुन् ।

बालुवाटार स्रोतका अनुसार उनले आफूनिकट नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । उनले आफ्नो सरकारमा सहभागी मन्त्रीहरुलाई पनि बालुवाटारमा छलफलका लागि बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?