अदालतको फैसला मान्नुपर्छः प्रधानमन्त्रीका सल्लाहकार

लोकपथ
0
Shares

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सर्वोच्च अदालतको फैसला मान्नुपर्ने बताएका छन् । तर अदालतको फैसलाले मुलुकको जटिल राजनीतिलाई निकास भने नदिने उनको जिकिर छ ।
‘सम्मानित अदालतको फैसला मान्नुपर्छ । तर यसले मुलुकको जटिल राजनीतिलाई निकास भने दिँदैन’, भट्टाईले ट्वीटरमार्फत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?