काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले देव गुरुङलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया