काठमाडौं – प्रकृतिका काखमा रहेका हरेक चिजको आ-आफ्नै महत्व छ । तिनले कुनै न कुनै रुपमा मानव जीवन पूर्ण बनाउन सहयोग पुर्याएका हुन्छन् ।
यहाँ विश्वका विभिन्न शहरमा पुगेर फोटोग्राफरले खिचेका १५ वटा रुखहरु प्रस्तुत गरिएको छ । ब्राईटसाईड डटकमबाट लिईएको यो तस्वीरले पक्कै पनि तपाईलाई मन्त्रमुग्ध बनाउनेछ । कोरोनाको कहरकाबीच अत्तालिएको मनमा थोरैभएपनि शितलता प्रदान गर्नेछ ।
१२५ वर्षको लालिगुराँसको फूलसहितको बोट :
च्याउ आकारको रुख :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया