प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, संसदको सामना गर्नुहुन्छ : विष्णु रिमाल

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने बताएका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्रीको नैतिकताबारे प्रश्न उठ्दै गर्दा सल्लाहकार रिमालले प्रधानमन्त्री ओलीले राजीनामा नदिने र संसदको सामना गर्ने स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्रीले राजीनामा नदिने जानकारी उनले शनिवार आफ्नो सामाजिक सञ्जालबाट जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?