सत्ता समीकरणमा जटिलता उत्पन्न हुने गरी आयोगले हलो हड्काइदियो

लोकपथ
0
Shares

नेकपा विवादमा निर्वाचन आयोग अनिर्णयको बन्दी बन्दा सत्ता समीक।णमा जटिलता देखिएको छ ।
नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले दलको आधिकारिकता दावी गर्दै आयोगमा निवेदन दिएको २७ दिन भइसकेको छ । तर, आयोगले त्यसमाथि कुनै नलिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

‘अहिलेसम्म फाइल नै नखोलेको बुझ्दा हुन्छ’, आयोग स्रोतले भन्यो, ‘त्यस निवेदनमाथि कुनै पनि औपचारिक छलफल भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?