निर्वाचन आयोगलाई प्रचण्ड-माधव पक्षको ५ पेजको पत्र : विवाद शिघ्र छिनोफानो गर्न आग्रह

लोकपथ
0
Shares
फाइल फोटो

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी विवादबारे लिखित रूपमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ ।
शुक्रवार अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको ५ पेजको पत्र बुझाउँदै आयोगको ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमा नेकपाको आधिकारिकता विवाद शिघ्र छिनोफानो गर्न आग्रह गरिएको छ । बुझाउन उक्त पक्षका नेताहरु राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारी लगायतका नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् ।

यस्तो छ पत्र : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?