सर्वोच्चको फैसलाले २०७५ जेठ २ को अवस्थामा फर्किएका छौँ : डा. राजन भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषी कट्टेललाई दिने सर्वोच्चको फैसलाबारे प्रधानमन्त्रीका विदेश मामिला सल्लाकार डा.राजन भट्टराईले प्रतिक्रिया जनाएका छन् ।

सर्वोच्चको फैसलाले आफूहरु २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किएको जानकारी बताए ।

विदेश मामिला सल्लाहकार डा.भट्टराईले ट्वीट गर्दै भने- ‘हामी अब २०७५ जेठ २ गतेको अवस्थामा फर्केका छौ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?