काठमाडौं । सत्ता साझेदारीका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीले वार्ता टोली गठन गरेका छन् ।
एमालेको तर्फबाट वार्ता टोलीमा सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल रहेका छन् भने जसपाले लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्लसहितको वार्ता टोली बनाएको छ ।
दुई पार्टीको वार्ता टोलीबीच सत्ता सहकार्य लगायतका विषयमा छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया