वामदेव : एमाले एकता अभियानमा, ओलीको निर्णय उल्ट्याउने चेतावनी

लोकपथ
0
Shares

काठमाडौँ- एमाले उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली समूहले गरेको निर्णय सच्याउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ । गौतम नेतृत्वको एकता अभियानको बैठकले ओलीको अवैधानिक कदमप्रति आपत्ति जनाउँदै तत्काल प्रधानमनत्री ओलीले गरेका निर्णय सच्याउन आग्रह गरेको हो ।

ओलीले एमालेको विधान मिचेर काम गरेको उल्लेख गर्दै ओलीका कदमले कम्युनिस्ट आन्दोलनलाई नै समाप्तिको दिशातर्फ धकेलिरहेको निष्कर्ष निकालेको सचिव बाबुराम थापाद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?