काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ४० पैसा र बिक्रीदर १३९ रुपैयाँ १२ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार बहराइन दिनार एकको ३०८ रुपैयाँ ४ पैसा र बिक्रीदर ३०९ रुपैयाँ ६३ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया