काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नाडीज चढेका मिनी बसमा प्रदर्शनकारीहरूले हमला गरेका छन्।
दर्जनौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले राष्ट्रपति अल्बर्टो सवार मिनी बसमा देशको पाटागोनिया क्षेत्रमा हमला गरेका हुन् ।
प्रदर्शनकारीहरूले राष्ट्रपति फर्नांडीज सवार वरिपरि जम्मा गरे र ढुंगा प्रहार गरेका छन् ।
सुन, चाँदी र युरेनियमले धनी भएको क्षेत्रमा फेरि ठूला परियोजनाहरू शुरु गर्न अनुमति दिए पछि प्रदर्शनकारीहरू सरकारी प्रस्तावमा क्रोधित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया