काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारको विभिन्न देशको मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार आजको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११६ रुपैयाँ २६ पैसा रहेको छ ।
त्यस्तै युरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९३ रुपैयाँ र बिक्रीदर १३८ रुपैयाँ ६५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ३८२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ८३ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया