काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठकमा उपस्थित नहुने सांसदहरु आत्मआलोचनासहित नआएमा स्पष्टीकरण सोधिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा उपस्थित नहुने वरिष्ठ नेताद्वय नेपाल-खनाल पक्षका सांसद आत्मआलोचनासहित नआएमा स्पष्टीकरण सोधिने भएको हो ।
बैठकमा आत्मआलोचनासहित नेपाल९खनाल पक्षका सांसदहरु उपस्थित नभएमा स्पष्टीकरण सोध्ने निर्णय भएको भए नेताले
यस्तै आजको बैठकले पार्टीको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । २७ जना सांसदहरु सदस्य रहने उक्त बोर्डबाट विधान संशोधनका लागि ३ जनाको कार्यकदल समेत गठन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया