विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

त्यस्तै आजका लागि यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ २३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९५ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुुसार साउदी अरबीयन एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?