काठमाडौं । महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् ।
महान्यायाधीवक्ता खरेलले शुक्रवार विशेष पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका हुन्।
महान्यायाधीवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महान्यायाधीवक्ता खरेलले राजनीनामा घोषणा गर्नुपूर्व आफ्नो तीन वर्षको कार्यकालमा भएका प्रगतीका बारेमा जानकारी समेत दिएका छन् । उनी अब राजनितीमा सक्रिय हुन राजीनामा दिएको स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया