काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवार (आज) का लागि नेपाली बजारमा विभिन्न मुद्राको भाउ सार्वजनिक गरेको छ ।
आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७२ पैसा कायम भएको छ ।
त्यस्तै यूरोपियन डलर एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार आज एक साउदी अरेबियन डलरको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया