काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमवार) को लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यस्तै एक यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया