आजको विनिमयदर : जापनिज येनको खरिददर १० रुपैयाँ ६५ पैसा, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जस अनुसार आज एक अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११६ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २१ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार जापनिज येन १० को नेपाली रुपैयाँको खरिददर १० रुपैयाँ ६५ पैसा र बिक्रीदर १० रुपैयाँ ७१ पैसा रहेको छ ।

यसैगरी साउदी अरबीयन रियलको एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?